स्थानीय सरकारले संघीय सरकारको निर्देशनको खिलाफमा निर्णय गर्नै मिल्दैन
गोपाल हुमागाई नेपालको संविधान-२०७२ अनुसार परिकल्पना गरिएको संघीय, प्रदेश एवं स्थानीय सरकारको अन्तरसम्बन्ध समन्वय(Co-ordination), सहकार्य(Co-operation) र सहअस्तित्व(Co-existence) हुनेछ भनेर व्यवस्था गरेको छ । नेपालले गरेको संघीयताको अभ्यास तीन तह(संघ, प्रदेश, स्थानिय)को सरकारको हो । अन्य देशको संघियतामा दुई तह(संघ र प्रदेश)को सरकारको अभ्यास छ । नेपालको संविधान अनुसार नेपालको संघियता तहगत संघियता हो पुर्ण संघीयता...